• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: गफाडी गफ



तीन जना गफाडी गफ गरिरहेको थिए ।

पहिलो- मैले १५ कक्षासम्म पढेको छु ।

दोस्रो र तेस्रो- -अच्म्म मान्दै सोधे) कसरी ?

पहिलो - मैले ५ कक्षामा ३ वर्ष पढे अनि भएन त १५ कक्षा ।

दोस्रोले भन्यो मैले त १६ कक्षा पास गरेको छु ।

पहिलो र तेस्रो- कसरी नि ?

दोस्रो- भारतमा १० कक्षा पास गरे पछि भएन त १६ कक्षा ।